रुपन्देहीकोको पछिल्लो मत अपडेट यस्तो छ !!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
रुपन्देहीकोको पछिल्लो मत अपडेट यस्तो छ !!

सारांश

  • दोस्रो चरणको निर्वाचन मतगणना अपडेट–      बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ मा एमालेका महेन्द्र लिगल र      दुईमा एमालेकै रमेश नेपाल       वडाध्यक्षमा विजयी ।
  • सैनामैना नगरपालिकाको वार्ड नम्बर २ मा    कामदेव भुसाल र     ९ मा डोलराज भण्डारीको प्यानलै विजयी ।
  • सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ मा        एमालेका दीपक थापा विजयी ।
दोस्रो चरणको निर्वाचन मतगणना अपडेट–      बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ मा एमालेका महेन्द्र लिगल र      दुईमा एमालेकै रमेश नेपाल       वडाध्यक्षमा विजयी । सैनामैना नगरपालिकाको वार्ड नम्बर २ मा    कामदेव भुसाल र     ९ मा डोलराज भण्डारीको प्यानलै विजयी । सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ मा        एमालेका दीपक थापा विजयी । सुद्धोधन गाउपालिका वार्ड नम्बर         १ फोरम र नयाशक्तिका बाबुराम पाल,          वार्ड नम्बर दुईमा कांग्रेसका विष्णुप्रसाद बस्यालको प्यानलै बिजयी सेमरीमाई वार्ड नम्बर      १ मा कांग्रेसका शिव कुमार यादवको प्यानलै बिजयी । कञ्चन गाउपालिका वार्ड      १ एमालेका हरिनारायण थारुको प्यानलै बिजयी । मर्चवारी गाउपालिका वार्ड नम्बर      १ मा नेपाली कांग्रेस बिजयी । रोहिणी गाउपालिका वार्ड      १ मा राप्रपा आविद अलि पठान विजयी । मायादेवी गाउपालिका वार्ड नम्बर         १ मा राप्रापा बिजयी ।         देवदह वार्ड नम्बर १ मा एमाले बिजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई ओलीको फोन, मिलेर सरकार बनाउने प्रस्ताव
प्रचण्डलाई ओलीको फोन, मिलेर सरकार बनाउने प्रस्ताव
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: अध्यक्ष नेपाल
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल
अलमलमा कामु प्रधानन्यायाधीश जोशी
अलमलमा कामु प्रधानन्यायाधीश जोशी
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव