रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
५० पटक हेरिएको
Shares
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौ ।
  • गृहमन्त्री समेत बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराएका छन् ।
  • खाणले रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले उम्मेदवारी दर्ता गरेका हुन् ।

काठमाडौ । गृहमन्त्री समेत बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराएका छन् । खाणले रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले उम्मेदवारी दर्ता गरेका हुन् ।

खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । खाँणको प्रतिस्पर्धाको रूपमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहितको उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यस पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा रहेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ : सभापति देउवा
अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ : सभापति देउवा
मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई
मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन
बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन
पारस शाह र धीरेन्द्र पुत्रीहरुको दैनिकी यस्तो छ
पारस शाह र धीरेन्द्र पुत्रीहरुको दैनिकी यस्तो छ
सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि
सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???