काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना

सारांश

  • काठमाडौँ  : काठमाडौंमा २७, भक्तपुरमा १ जना र ललितपुरमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको नियमित ब्रिफिंग अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्।
  • काठमाडौंका ३० जना सहित आज २९३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँ  : काठमाडौंमा २७, भक्तपुरमा १ जना र ललितपुरमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको नियमित ब्रिफिंग अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंका ३० जना सहित आज २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ३२ जना कोरोना परास्त गर्न सफल भएका छन् । योसंगै कोरोना परास्त गर्नेको संख्या ६ हजार ५४७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?