एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २३, २०७९
|
|
६५ पटक हेरिएको
Shares
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक

सारांश

  • एजेनसी ।
  • एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ जसमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ।
  • कोरोनाभाइरस महामारीपछि मानिसहरू उपस्थित कार्यक्रममा पहिलो पटक नयाँ मोडेलका आईफोन, घडी र एअरपडहरू सार्वजनिक गरिएका हुन्।

एजेनसी । एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ जसमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ।

कोरोनाभाइरस महामारीपछि मानिसहरू उपस्थित कार्यक्रममा पहिलो पटक नयाँ मोडेलका आईफोन, घडी र एअरपडहरू सार्वजनिक गरिएका हुन्।

उक्त कार्यक्रममा एपलका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि उपस्थित थिए तर सम्पूर्ण प्रस्तुति पहिले नै रिकर्ड गरिएको थियो।

आईफोन १४ दुई वटा आकारहरूमा ल्याइएको छ जसमा आईफोन १४ र आईफोन १४ प्लस पर्छन्।

आपत्‌कालीन सहयोग माग्ने सुविधा
नयाँ हेडसेटहरूमार्फत भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ।

फोनले आकाशमाथि रहेको भूउपग्रहको अवस्था देखाउँछ र कसरी ठिक ढङ्गले तीसँग सम्पर्क स्थापित गर्ने भन्ने पनि निर्धारण गर्छ।

एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्न सक्छ। सीसीएस इनसाइटका प्रमुख विश्लेषक बेन वूडले भूउपग्रहसँग जोड्ने उपलब्धिलाई कम आकलन गर्न नहुने बताए।

एक जना प्रविधि विश्लेषक पाओलो पेसकाटोरीइले दुर्गममा रहेका उपभोक्ताहरूका लागि पछिल्लो अन्वेषण सहज हुने बताए। बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
सन्दीप र विमललाई कमल थापाको बधाई
सन्दीप र विमललाई कमल थापाको बधाई
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा  समिति खारेज !
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा समिति खारेज !
ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ
ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण
सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
यसरी १५ हजारभन्दा बढि मतले  जित्दै छन प्रचन्डले चितवनमा चुनाब
यसरी १५ हजारभन्दा बढि मतले जित्दै छन प्रचन्डले चितवनमा चुनाब