रेड पान्डाको छाला सहित पक्राउ
सारांश
- काठमाडौँ, २० भदौ नुवाकोट खोलेगाउ घर भएका २३ बर्षीय राम कुमार तामाङ, नुवाकोट गुर्जुभन्ज्याङ घर भएका ४३ बर्षीय सन्तोष तामाङ, नुवाकोट उर्लेनी– ७ घर भएका २७ बर्षीय अशोक तामाङ, २० बर्षीय नबिन तामाङ र उर्लेनी–५ घर भएका १६ बर्षीय शिव तामाङलाई प्रहरीले रेड पाण्डाको छाला सहित पक्राउ गरेको छ ।
- महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले सोमबार मनमैजु शिवनगर र तार्केश्वर नगरपालिकाको नयाँपुलबाट राम कुमार तामाङ र सन्तोष तामाङलाई १ थान रेड पान्डाको छाला तथा बा ३४ प ६६८१ नम्वरको मोटरसाइकल सहित र सोही ठाउँबाट अशोक, नबिन र शिव तामाङ समेतलाई १ थान रेड पान्डा सहित पक्राउ गरेको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ, २० भदौ
नुवाकोट खोलेगाउ घर भएका २३ बर्षीय राम कुमार तामाङ, नुवाकोट गुर्जुभन्ज्याङ घर भएका ४३ बर्षीय सन्तोष तामाङ, नुवाकोट उर्लेनी– ७ घर भएका २७ बर्षीय अशोक तामाङ, २० बर्षीय नबिन तामाङ र उर्लेनी–५ घर भएका १६ बर्षीय शिव तामाङलाई प्रहरीले रेड पाण्डाको छाला सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले सोमबार मनमैजु शिवनगर र तार्केश्वर नगरपालिकाको नयाँपुलबाट राम कुमार तामाङ र सन्तोष तामाङलाई १ थान रेड पान्डाको छाला तथा बा ३४ प ६६८१ नम्वरको मोटरसाइकल सहित र सोही ठाउँबाट अशोक, नबिन र शिव तामाङ समेतलाई १ थान रेड पान्डा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
निमा लामा दोङ
? Kalo? ngelike? pake? robot? auto? bisa? ngopy❤ status? org? loh
yeah…? निमा? लामा? दोङ? di? lawan
? Pray first Shikhar News
? Tuesday : 5 – September – 2017
? BOt CReaTed by Tayyab Khan<3 Shikhar News
? Robot Like & Comment by निमा लामा दोङ
?
♥ Crack3rx Bot T3am ♥
♥ Onw3r ♥ Tayyab Khan ♥
♥ B0t S1t3 : Multi-react .ga ♥
निमा लामा
? Wew? statusnya? निमा? लामा? keren
Tu? kan? keren? banget
? Pray first Shikhar News
? Tuesday : 5 – September – 2017
? Always Be Active Shikhar News
? Bot User निमा लामा
?
♥ Crack3rx Bot T3am ♥
♥ Onw3r ♥ Tayyab Khan ♥
♥ B0t S1t3 : Multi-react .ga ♥