राष्ट्रपतिद्वारा भदौ २३ गते संघीय संसद आह्वान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २०, २०७८
|
|
६६ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा भदौ २३ गते संघीय संसद आह्वान

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् ।
  • मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
  • राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १० दिनको म्याद थप
सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १० दिनको म्याद थप
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
आज ७४३ जना कोरोना संक्रमित थपिए
आज ७४३ जना कोरोना संक्रमित थपिए
६३ हजार रुसी सेना सिरियामा !
६३ हजार रुसी सेना सिरियामा !