सर्पले टोकेर मरेको भनिएकी महिला ४० वर्षपछि घर फर्किएपछि
सारांश
- भारतको कानपुर मझहावाकी एक महिला मरेको ४० वर्षपछि जीउँदै घर फर्किएकी छिन् ।
- कसैले पनि विश्वास नै गर्न सकेका थिएनन् ।
- उक्त महिलाको ४० वर्ष पहिले नै मरिसकेकी थिइन् ।
भारतको कानपुर मझहावाकी एक महिला मरेको ४० वर्षपछि जीउँदै घर फर्किएकी छिन् । कसैले पनि विश्वास नै गर्न सकेका थिएनन् । उक्त महिलाको ४० वर्ष पहिले नै मरिसकेकी थिइन् ।
अचानक यति वर्षपछि फर्किएर आएकी हुन् । यी महिलालाई १९७६ मा एक विषालु् सर्पले टोकेको थियो । परिवारहरुले उनको शव गंगा नदीमा बगाएका थिए ।
विषालु सर्पले टोकेपछि उनको मुत्यु भएको थिएन । उनी बेहोस मात्र भएकी थिइन् । नदीकी गाउँका रामशरणले उनलाई नयाँ जीवन दिएका ती महिलाले बताएकी छिन् । आफु बहोसीबाट चेतनामा आएपछि विस्तारै पुरानो याद फर्किएकाले आफ्नो घर सम्झिएर आएको ती महिलाले बताएकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया