रोयल इन्फिल्डको सर्भिस राइड २०२०

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
४३ पटक हेरिएको
Shares
रोयल इन्फिल्डको सर्भिस राइड २०२०

सारांश

  • काठमाडौ ।
  • नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारी विक्रेता एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइल्स् प्रालीले ‘सर्भिस राइड २०२०’ आयोजना गरेको छ ।
  • सर्भिसु राइड माघ १० गते बालाजुस्थित रोयल इन्फिन्ड मोटरसाइकलको सोरुमबाट सुरु गरी डि लेक साइड होटेल सिम्लाङ, मार्खुमा पुगेर सम्पन्न भएको छ ।

काठमाडौ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारी विक्रेता एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइल्स् प्रालीले ‘सर्भिस राइड २०२०’ आयोजना गरेको छ । सर्भिसु राइड माघ १० गते बालाजुस्थित रोयल इन्फिन्ड मोटरसाइकलको सोरुमबाट सुरु गरी डि लेक साइड होटेल सिम्लाङ, मार्खुमा पुगेर सम्पन्न भएको छ ।

राइडरले आफ्नो इन्फिल्ड कोटरसाइकलको मर्मत र हेरचाह कसरी गर्न सकिन्छ भन्ने उद्देश्ले यस कार्यक्रमको आयोजना गरिएको थियो । रोयल इन्फिल्ड का डेड अफ अपरेसन कनक् जम्मर ¥यालीको उद्घाटन गरेका थिए ।¥यालीमा ४५ वटा रोयल इन्फिल्डको मोटरसाइकल मा ५५ राइडरको सहभागीता थियो । सडक सुरक्षा,ट्राफिक नियमको पालना रु जन चेतना तथा स्वस्थ जीवनशैली को सन्देश प्रवाह गर्नु ¥याली आयोजना गरिएको कम्पनीले जनाएको छ । (अन्नपूर्णबाट)

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?