आज ७ सय ४२ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ६, २०७७
|
|
१८ पटक हेरिएको
Shares
आज ७ सय ४२ कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ७ सय ४२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ७ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?