रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
सारांश
- भैरहवा।
- रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रहेको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
- जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान पुलबाट नदीमा खसेको हो ।
भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रहेको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान पुलबाट नदीमा खसेको हो ।
बसमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएकाहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया