तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०८०
|
|
५९ पटक हेरिएको
Shares
तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल

सारांश

  • काठमाडौं।
  • तमोर नदीको जलसतहले खतरा तह पार गरको छ ।
  • बढ्दो क्रममा समेत रहेकाले धनकुटाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

काठमाडौं। तमोर नदीको जलसतहले खतरा तह पार गरको छ । बढ्दो क्रममा समेत रहेकाले धनकुटाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

यसैगरी कमला नदीमा पनि जलसतह खतरा तह आसपास पुगेकाले धनुषा र सिराहाको तटीय क्षेत्रमा बेलुका सम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ । पर्सा, चितवन, सिन्धुपाल्चोक, मकवानपुर, बारा र आसपासका क्षेत्रमा आज बिहान भारी बर्षा मापन भएको छ ।

यसैबीच कोशी र मधेश प्रदेशका एक दुई स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।

साथै नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइको हत्या अभियोगमा दाजु पक्राउ
भाइको हत्या अभियोगमा दाजु पक्राउ
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
विवादको भुमरीमा राप्ती विज्ञान प्रतिष्ठान : संसदीय समितिको हस्तक्षेप
विवादको भुमरीमा राप्ती विज्ञान प्रतिष्ठान : संसदीय समितिको हस्तक्षेप
नेपालका कम्युनिस्टहरुको फुट र जुटको  नालीबेली,कहिले क-कसले गरे झेली?
नेपालका कम्युनिस्टहरुको फुट र जुटको नालीबेली,कहिले क-कसले गरे झेली?
परराष्ट्रमन्त्री ज्ञवालीको गर्जन: सत्ता टिकाउन कसैसँग तमसुक लेखाउन जरुरी छैन !
उत्खनन् बन्द गर्न प्रजिअलाई मन्त्री जमरकट्टेलको निर्देशन
उत्खनन् बन्द गर्न प्रजिअलाई मन्त्री जमरकट्टेलको निर्देशन
उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?
उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?
अमेरिका विरुद्ध प्रचण्ड मात्रै कि नेकपा नै ?
अमेरिका विरुद्ध प्रचण्ड मात्रै कि नेकपा नै ?