कोरोना कहरः आजै थपिए २४ जना

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
१६ पटक हेरिएको
Shares
कोरोना कहरः आजै थपिए २४ जना

सारांश

  • थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
  • यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?