रौतहटको गोहानीमा लालबकैया पस्यो : एक सयघर डुबानमा, स्थानीय त्रसित

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
३० पटक हेरिएको
Shares
रौतहटको गोहानीमा लालबकैया पस्यो : एक सयघर डुबानमा, स्थानीय त्रसित

सारांश

  • रौतहट ।
  • रौतहटको देवाही गोनाही गाउपालिका –८ दोहर टोलमा लालबकैया खोलाको बाध फुटेपछि एक सय घर डुवानमा परेको छ ।
  • स्थानीय बासिन्दा शेख फुलबाबुले गाउँमा खोला पसेपछि स्थानीयबासिन्दा त्रासमा रहेको बताए ।

रौतहट । रौतहटको देवाही गोनाही गाउपालिका –८ दोहर टोलमा लालबकैया खोलाको बाध फुटेपछि एक सय घर डुवानमा परेको छ । स्थानीय बासिन्दा शेख फुलबाबुले गाउँमा खोला पसेपछि स्थानीयबासिन्दा त्रासमा रहेको बताए ।

खोला परेपछि घरहरू पूर्ण रूपमा डुबानमा परेका छन् । बाँध फुटेर खोला गाउँमा पसेको छ । मानवीय क्षति नहोस् भनेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताए ।

खोला गाउँ पसेपछि बालबालिका र वृद्धावृद्धा सबैभन्दा बढी मारमा परेका छन् । स्थानीयहरू बालबालिका, वृद्धवृद्धा, खाद्यान्न र लत्ताकपडा जोगाउन लागिपरेको शेखरहिसु आलमले जानकारी दिए । सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । उता, जिल्लाको गुजरा गाउँपालिकासमेत पूर्ण रूपमा डुबानमा परेको स्थानीय टीकाकिशोर चौधरीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
एमाले अध्यक्ष ओली गृह जिल्लामा आज यी कार्यक्रममा व्यस्त
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए

तपाईंले छुटाउनुभयो कि?