आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७९
|
|
३९ पटक हेरिएको
Shares
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित

सारांश

  • काठमाडौं ।
  • नेपाल क्रिकेट संघ(क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग स्थगित भएको छ ।
  • आजबाट सुरु हुने भनिएको लिग अन्तिम समयमा आएर स्थगित भएको हो ।

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग स्थगित भएको छ । आजबाट सुरु हुने भनिएको लिग अन्तिम समयमा आएर स्थगित भएको हो ।

विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता  स्थगित भएको  क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance koda za napotitev

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?