चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने

सारांश

  • खकेन्द्र केसी सल्यान, २२ चैत ।
  • बुधबार राति परेको चट्याङले सल्यानका ३ वटा सामुदायिक रेडियोहरुमा ठूलो क्षति भएको छ ।
  • हावाहुरी र असिना पानीसँगै परेको चट्याङले रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यानमा प्रसारणका मुख्य सामग्रीहरुमा क्षति भएका छन् ।

खकेन्द्र केसी

सल्यान, २२ चैत । बुधबार राति परेको चट्याङले सल्यानका ३ वटा सामुदायिक रेडियोहरुमा ठूलो क्षति भएको छ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यानमा प्रसारणका मुख्य सामग्रीहरुमा क्षति भएका छन् ।

चट्याङबाट भएको क्षतिको एकीन नभएपनि लाखौं पर्ने ट्रान्समिटर, हजारौं पर्ने मिक्सर, युपिएस, कम्प्युटर लगायतका सामग्रीमा क्षति भएको रेडियोहरुले जनाएका छन् । राति साढे ८ बजेतिर रेडियो बन्द गरेको समयमा सबै रेडियोमा एकैपटक चट्याङ परेको थियो ।

चट्याङले रेडियोको मुख्य सामग्रीमा क्षति पुराएपछि मर्मत हुँदासम्म केही दिन रेडियो बन्द हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
हाई हिल विरुद्ध जापानमा कुटू अभियान
हाई हिल विरुद्ध जापानमा कुटू अभियान
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
म्यादी प्रहरीमा युवायुवतीको लर्को
म्यादी प्रहरीमा युवायुवतीको लर्को
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प

तपाईंले छुटाउनुभयो कि?