स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)

सारांश

  • काठमाडौं, १२ माघ ।
  • स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसको बारेमा बाहिर हल्ला भएजस्तो नेपालमा संक्रमण नबढेको जिकिर गरेका छन् ।
  • उक्त भाईरसको कुनैपनि संक्रमण नहोस भनेर सरकार पूर्व तयारीको लागि तमतयार भएको उनको भनाई छ ।

काठमाडौं, १२ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसको बारेमा बाहिर हल्ला भएजस्तो नेपालमा संक्रमण नबढेको जिकिर गरेका छन् । उक्त भाईरसको कुनैपनि संक्रमण नहोस भनेर सरकार पूर्व तयारीको लागि तमतयार भएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?