धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु

सारांश

  • काठमाडौं, २५ कार्तिक ।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना सचिवालय सदस्यहरु सम्मिलित बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।
  • कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् ।

काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना सचिवालय सदस्यहरु सम्मिलित बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् । बैठक सुरु हुनुअघि अध्यक्ष दाहाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेकपाभित्र विवाद चर्किरहेको बेलामा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाएका हुन् । यसअघि सचिवालयका ५ जना सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठक बोलाउन लिखित रुपमा आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य
यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’

तपाईंले छुटाउनुभयो कि?