लगातारको वर्षाले त्रिभूवन विमानस्थलको उडान अवरुद्ध
सारांश
- बिहानदेखिको लगातार वर्षाले काठमाडौँस्थित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ ।
- भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य उडान तथा अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएका छ ।
- त्रिभुवन विमानस्थलबाट दैनिक ३ सयभन्दा बढी आन्तरिक उडान तथा ७० भन्दा बढी अन्तराष्ट्रिय उडान हुने गरेको छ ।
बिहानदेखिको लगातार वर्षाले काठमाडौँस्थित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ । भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य उडान तथा अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएका छ । त्रिभुवन विमानस्थलबाट दैनिक ३ सयभन्दा बढी आन्तरिक उडान तथा ७० भन्दा बढी अन्तराष्ट्रिय उडान हुने गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया