राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…

सारांश

  • बेंगलुरु।
  • कर्नाटकको एक स्कुलका एक शिक्षकमाथि पत्नीले उत्पीडनको मुद्दा दर्ता गराएकी छन्।
  • शिक्षकमाथि पोर्नस्टारको नक्कल गर्न नमान्दा आफ्नी पत्नीलाई पिटेको आरोप लगाइएको छ।
बेंगलुरु। कर्नाटकको एक स्कुलका एक शिक्षकमाथि पत्नीले उत्पीडनको मुद्दा दर्ता गराएकी छन्। शिक्षकमाथि पोर्नस्टारको नक्कल गर्न नमान्दा आफ्नी पत्नीलाई पिटेको आरोप लगाइएको छ।  यो विषयमा प्रहरीले महिलाका नातेदार र उनका दुई छोरीसँगपनि सोधपुछ गरेको छ।
यो घटना बेंगलुरुको नेलामंगला इलाकाको हो। जहाँ आरोपी सरकारी स्कुलका शिक्षक हुन्। गत हप्ता शिक्षले आफ्नी पत्नीलाई एक पोर्न भिडियो देखाए र भिडियोको एक सिनको नक्कल गर्न भने।
तर पत्नीले पोर्न स्टारको नक्कल गर्न अस्वीकार गरिन्। र उनी कोठा बाहिर निस्किइन्। आफूले भनेको नमानेपछि रिसाएका शिक्षक राजेन्द्रले पहिला पत्नीको कपडा च्यातिदिए अनि टाकेर शरीर भरी घाउ बनाइ दिए।
प्रहरीका अनुसार शिक्षक त्यतिमै रोकिएनन्। त्यसपछि उनले पत्नीलाई पिट्न सुरु गरे। घटनापछि पत्नी रिसाएर माइत गइन्।  जहाँ उनकी आमाले उनलाई अस्पतालमा भर्ना गराइन्।
डाक्टरले महिलालाई श्रीमानले पिटेको थाहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरे। त्यसपछि प्रहरी अस्पताल पुगेर महिलाको बयान लिए।
महिलाले प्रहरीसमक्ष आफ्नो श्रीमानको विचित्रको व्यवहारको खुलासा गरिन्। महिलाले श्रीमान फोनबाट उनको भिडियो बनाउने गरेको पनि बताइन्।
ती महिलाका अनुसार लामासमयसम्म उनले यस कुरालाई वास्ता गरिनन्। तर एक दिन जब उनी नुहाउँदै गरेको भिडियो बनाउन थाले तब उनी चकित बनिन्। त्यसपछि महिलाले त्यो रातको सबै कहानी  सुनाइन्।
प्रहरीले आरोपी राजेन्द्र विरुद्ध मुद्दा दर्ता गरेका छन्। प्रहरीका अनुसार पीडित पक्षबाट लगाएको आरोप गलत पनि हुन सक्छ किनभने जब काउन्सलरमार्फत महिलाकी ११ र १३ वर्षीया छोरीसँग कुरा गर्दा महिलाले लगाएको सम्पूर्ण आरोप लगत भएको बताएका थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
आइपीएलमा सन्दीपले देखाए क्षमता
आइपीएलमा सन्दीपले देखाए क्षमता
मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

तपाईंले छुटाउनुभयो कि?