यी संकेत देखिए बुझ्नुस् तपाईको भाग्य एकाएक चम्किँदैछ

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
यी संकेत देखिए बुझ्नुस् तपाईको भाग्य एकाएक चम्किँदैछ

सारांश

  • लक्ष्मीले कहिले कसरी आफ्नो कृपा हामीमा बर्साउँछिन् यो बडो थाहा पाउन मुस्किल पर्ने विषय हो ।
  • यस्तो अवस्थामा तपाईले लाखौँ कोशिस गर्दा पनि केही फल नपाएपछि निराशाले घेर्न सक्छ ।
  • केही यस्ता संकेत छन् जसले तपाईको भाग्य चम्किन लागेको जानाकारी दिन्छ ।

लक्ष्मीले कहिले कसरी आफ्नो कृपा हामीमा बर्साउँछिन् यो बडो थाहा पाउन मुस्किल पर्ने विषय हो । यस्तो अवस्थामा तपाईले लाखौँ कोशिस गर्दा पनि केही फल नपाएपछि निराशाले घेर्न सक्छ ।

केही यस्ता संकेत छन् जसले तपाईको भाग्य चम्किन लागेको जानाकारी दिन्छ । थाहा पाउनुहोस् ती संकेत यस्ता छन् ।

१) यदि तपाईको घरमा या अफिसमा उल्लु आयो भने तपाईलाई छिट्टै धन प्राप्त हुँदैछ ।

२) हामी प्राय सर्पसँग डराउँछौ तर सर्प र धनका बीचमा नजिकको सम्बन्ध रहेको हुन्छ । यदि तपाईको घर वरपर सेतो सर्प देखियो भने उक्त स्थानमा केही खजाना हुन सक्ने संकेत हो ।

३) साताको प्रत्येक दिन अलग अलग देवी देवताको पूजा गर्ने गरिन्छ । शुक्रबारको दिन प्राय लक्ष्मीको पूजा गर्ने गरिन्छ । यो दिन यदि कुनै केटीले सिक्का दिइन भने त्यो शुभसंकेत हो, तपाईलाई धन लाभ हुने संकेत हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?