संस्थानले ल्याएका खसी बोका बिक्री भएन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
संस्थानले ल्याएका खसी बोका बिक्री भएन

सारांश

  • काठमाडौँ, १० असोज  ः नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।
  • दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् ।
  • संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५०० खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७०० खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।

काठमाडौँ, १० असोज  ः नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।

दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् ।

संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५०० खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७०० खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।

संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी यही असोज ५ गतेदेखि आजसम्म बिक्री वितरण शुरु गरेको थियो ।

बिक्री नभएका करिब ४०० खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिनुभयो ।

अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलका नगरपालिका को मैनामैनी मा जीप दुर्घटना १ को मृत्यु
बेलका नगरपालिका को मैनामैनी मा जीप दुर्घटना १ को मृत्यु
स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
हत्या भएको दश वर्ष पछी हत्यामा दोशिलाई जन्म कैदको फैसाला
हत्या भएको दश वर्ष पछी हत्यामा दोशिलाई जन्म कैदको फैसाला
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
यसरी गाँसियो जनयुद्धकालमा केपी र माओवादीबीचको सम्बन्ध
यसरी गाँसियो जनयुद्धकालमा केपी र माओवादीबीचको सम्बन्ध
घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !
घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !

तपाईंले छुटाउनुभयो कि?