सुन तोलामा ७०० ले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सुन तोलामा ७०० ले बढ्यो

सारांश

  • काठमाडाैं।
  • निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ।

काठमाडाैं। निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४०० तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७०० मा खरिदबिक्री भएको थियो। गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला रु ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ। पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित सभामुख सापकाेटाले दिए सपथ
नवनिर्वाचित सभामुख सापकाेटाले दिए सपथ
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
बम फ्याँक्ने प्रहरी यसरी पुरस्कृत हुँदै ….
बम फ्याँक्ने प्रहरी यसरी पुरस्कृत हुँदै ….
विगु गाउँपालिकाका ६० देखि ७० घर पहिरोको जोखिममा !
विगु गाउँपालिकाका ६० देखि ७० घर पहिरोको जोखिममा !
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट