लागुऔषध गाँजासहित वृद्ध पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
लागुऔषध गाँजासहित वृद्ध पक्राउ

सारांश

  • लहान, ९ मङसिर, लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ ।
  • लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो ।
  • गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लहान, ९ मङसिर, लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ ।

लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ । चुरे जङ्गलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजनल वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको हो ।

(wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
प्रिय ‘ई’ मलाई माफ गरिदेऊ
प्रिय ‘ई’ मलाई माफ गरिदेऊ
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
उड्डयन क्षेत्रको विकासका लागि मन्त्री भट्टराईका योजना यस्ता छन्
उड्डयन क्षेत्रको विकासका लागि मन्त्री भट्टराईका योजना यस्ता छन्
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते
प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते
म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट
म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा
नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा