लागूऔषध सहित २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
लागूऔषध सहित २ जना पक्राउ

सारांश

  • काठमाडौं १३,फागुन।
  • ईटहरीबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
  • ईटहरी उप-महानगरपालिका-४ श्री कृष्ण पेट्रोल पम्पमा स ७ प २७०० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार  बर्जु गाउँपालिका-३ बस्ने बर्ष १९ को बिक्रम कुमार रायलाई पक्राउ परेका हुन् ।

काठमाडौं १३,फागुन।ईटहरीबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।ईटहरी उप-महानगरपालिका-४ श्री कृष्ण पेट्रोल पम्पमा स ७ प २७०० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार  बर्जु गाउँपालिका-३ बस्ने बर्ष १९ को बिक्रम कुमार रायलाई पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट लागूऔषध लुपिजेसिक-५० एम्पुल, एभिल-५० एम्पुल र डाईजेल्याव-५० एम्पुल बरामद गरेको छ ।  मोटरसाईकलका  चालक भने तत्काल फरार भएका थिए । फरार मोटरसाईकल र चालकलाई खोजतलास गर्ने क्रममा साेही गाउँपालिका बस्ने बर्ष ३२ को हेमन्त रायलाई ईटहरी चौकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?