लागूऔषधसहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
लागूऔषधसहित दुई पक्राउ

सारांश

  • धादिङ, २१ भदौ ।
  • प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।
  • लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।

धादिङ, २१ भदौ । प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।उनीहरूका साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसमेत बरामद गरी अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब
डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
गौतमका परिवारलाई भेट्न जाने भनेर नेताहरुले ढाँटे