लागूऔषध सहित ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काँकडभिट्टा २३ भदौ।
  • झापाको  मेचीनगर नगरपालिका-५ नकलबन्दा भेटघाट चौकबाट प्रहरीले  लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा  झापा दमक नगरपालिका-३ बेलडाँगी बस्ने बर्ष-२७ को बिख बहादुर राई, सोही ठाउँ बस्ने बर्ष २९ को पुक बहादुर कटवाल र सिमन कटवाल  रहेका छन ।

काँकडभिट्टा २३ भदौ। झापाको  मेचीनगर नगरपालिका-५ नकलबन्दा भेटघाट चौकबाट प्रहरीले  लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  झापा दमक नगरपालिका-३ बेलडाँगी बस्ने बर्ष-२७ को बिख बहादुर राई, सोही ठाउँ बस्ने बर्ष २९ को पुक बहादुर कटवाल र सिमन कटवाल  रहेका छन ।

 झापा मेचीनगर नगरपालिका स्थित सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागू-औषध लुपिजेसिक-४५ एम्पुल, फेनारागन-४५ एम्पुल र डाईजोपाम-४५एम्पुल फेला पारी बरामद गरेको हो।

लागू-औषध सहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय  काँकडभिट्टामा राखिएको छ ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?