लागू औषध गाँजा सहित कन्टेनर चालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं साउन ,२७।
  •   मनहरी गाउँपालिका-७ मनहरी चेकपोष्टमा चितवन बाट  हेटौडातर्फ जाँदै गरेको ना.
  • ४ ख २९३ नम्बरको कन्टेनरमा रहेको १ सय १३ किलो लागूऔषध गाँजा सहित कन्टेनर चालक चितवन राप्ती नगरपालिका-१ बस्ने ४१ वर्षीय विष्णुभक्त श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं साउन ,२७।  मनहरी गाउँपालिका-७ मनहरी चेकपोष्टमा चितवन बाट  हेटौडातर्फ जाँदै गरेको ना.४ ख २९३ नम्बरको कन्टेनरमा रहेको १ सय १३ किलो लागूऔषध गाँजा सहित कन्टेनर चालक चितवन राप्ती नगरपालिका-१ बस्ने ४१ वर्षीय विष्णुभक्त श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कन्टेनर चेक जाँच गर्ने क्रममा उक्त परिमाण को गाँजा बरामद भएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?