लाग्ला त स्वास्थ्य संकटकाल ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १०, २०७८
|
|
३९ पटक हेरिएको
Shares
लाग्ला त स्वास्थ्य संकटकाल ?

सारांश

  • सरकारले स्वास्थ्य संकटकाल लगाउने संकेत गरेको छ ।
  • आज स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले स्वास्थ्य संकटकाल लगाउने विज्ञहरुको सुझावलाई सरकारले सकारात्मक लिएको बताएसँगै यसको संकेत गरेका हुन् ।
  • ‘स्वास्थ्य संकटकाल लगाउनुपर्छ भन्ने विज्ञहरुको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ स्वास्थ्यमन्त्री त्रीपाठीले आज आयोजित पत्रकार सम्मेलनमा भने ।

सरकारले स्वास्थ्य संकटकाल लगाउने संकेत गरेको छ । आज स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले स्वास्थ्य संकटकाल लगाउने विज्ञहरुको सुझावलाई सरकारले सकारात्मक लिएको बताएसँगै यसको संकेत गरेका हुन् ।

‘स्वास्थ्य संकटकाल लगाउनुपर्छ भन्ने विज्ञहरुको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ स्वास्थ्यमन्त्री त्रीपाठीले आज आयोजित पत्रकार सम्मेलनमा भने । उनले कोरोना भाइरसको महामारी रोकथामका लागि सरकार गम्भीर रुपमा लागेको समेत जानकारी दिए ।

विभिन्न मित्रराष्ट्रहरुबाट महामारीसँग जुध्न भइरहेका सहयोगबारे समेत उनले जानकारी गराए । खोपको निर्यात र थप खरिदको तयारीबारे समेत त्रीपाठीले खुलाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?