नाइ नाइ भन्छ मायाले (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
५९ पटक हेरिएको
Shares
नाइ नाइ भन्छ मायाले (भिडियो सहित)

सारांश

  • चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर मा नाइ नाइ भन्छ मायाले बजार मा (भिडियो सहित) हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा तिज गीत को चर्चा संगै कलाकार हरु ले तिज गीत बजार मा सार्बजनिक गरिरहेका छन ।
  • कार्यक्रम उद्घोषण होस या स्टेज प्रस्तुतिमा मा बेग्लै पहिचान बनाउन सफल गायिका मन्जु पौडेल ले पनि तिज गीत बजार मा सार्बजनिक गरेकी छिन ।
  • (नाइ नाइ भन्छ माया ले ) बोल को गीत मा सुमधुर स्वर कि धनी गायिका मन्जु पौडेल र गायक सन्तु थापा को आवाज रहेको छ ।

चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर मा नाइ नाइ भन्छ मायाले बजार मा (भिडियो सहित)

हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा तिज गीत को चर्चा संगै कलाकार हरु ले तिज गीत बजार मा सार्बजनिक गरिरहेका छन ।

कार्यक्रम उद्घोषण होस या स्टेज प्रस्तुतिमा मा बेग्लै पहिचान बनाउन सफल गायिका मन्जु पौडेल ले पनि तिज गीत बजार मा सार्बजनिक गरेकी छिन । (नाइ नाइ भन्छ माया ले ) बोल को गीत मा सुमधुर स्वर कि धनी गायिका मन्जु पौडेल र गायक सन्तु थापा को आवाज रहेको छ ।

शिव हमाल को शब्द सृजना रहेको छ भने लय सृजना गायक थापा कै रहेको छ ।
राजेश घिमिरे को छयाङकन मा रहेको म्युजिक भिडियो लाई चर्चित निर्देशक शंकर बि सी को निर्देशन रहेको उक्त गीत मा शंकर बि सी र रीना थापा को अभिनय रहेको छ ।
एम एस फिल्मस प्रा ली ले बजार ब्यबस्थापन रहेको छ भने गीत लाई सम्पादन नवीन घर्ती मगर गरेका छन ।

प्रकाश योगी

(andeglobal.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
प्रहरी हवल्दारले १ लाख घुस लिएपछि…
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
चैत १८ गते बुधवारको राशिफल यस्तो छ
चैत १८ गते बुधवारको राशिफल यस्तो छ
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
टर्की भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २४,००० नाघ्यो
टर्की भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २४,००० नाघ्यो
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल