लामो कसरतपछि स्वास्थ्य बीमा ऐन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन

सारांश

  • काठमाडौँ, २५ असोज (रासस) ः लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ ।
  • विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ ।
  • यसअघि पटकपटकको अवरोधका कारण बन्ने बाटो खुलेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?