लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज

सारांश

  • काठमाडाै,२८ मंसिर।
  •   भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिन बालेर’ सार्बजनिक भएको छ ।
  •  अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ ।

काठमाडाै,२८ मंसिर।  भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिन बालेर’ सार्बजनिक भएको छ । अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ । अम्बिका लामो समय देखि गीत लेखनमा निकै सक्रिय छिन । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ ।  निसान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ । फर्पिंगमा खिचिएको म्युजिक भिडीयोलाइ उत्सब दाहालले खिचेका हुन् । भिडीयोमा सन्तोस लामाको मेकअफ , भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी
चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी
एसियाड फुटबल मा नेपाल जापानसंग १-० ले पराजित
एसियाड फुटबल मा नेपाल जापानसंग १-० ले पराजित
Ideal Hookup Websites Of 2021 Thus Far
गणतन्त्र दिवस भव्यताका साथ मनाइने
गणतन्त्र दिवस भव्यताका साथ मनाइने
एक रात पनि नबिताउने गरी प्रचण्ड किन गए दिल्ली
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो
अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो
भारतीय पत्रिका नवभारत टाइम भन्छ नेपालमा अन्तराष्ट्रिय क्रिकेट टिम छैन रे..
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता

तपाईंले छुटाउनुभयो कि?