७ मन्त्रीले दिए सामूहिक राजिनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
३० पटक हेरिएको
Shares
७ मन्त्रीले दिए सामूहिक राजिनामा

सारांश

  • वर्तमान सरकारका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
  • राजीनामा दिनेमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल र वनमन्त्री शक्ति बहादुर बस्नेत रहेका छन् ।
  • पूर्व माओवादी खेमाका मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई नै साथ दिएका छन् ।

वर्तमान सरकारका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल र वनमन्त्री शक्ति बहादुर बस्नेत रहेका छन् । पूर्व माओवादी खेमाका मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई नै साथ दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?