लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १९, २०७८
|
|
२२ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

सारांश

  • लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुने भएको छ ।
  • आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
  • पोखरेलविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले समिकरण बनाएको छ ।

लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुने भएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।

पोखरेलविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले समिकरण बनाएको छ । त्यहाँको जसपाका ४ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोमा पछि मन्त्री बनेका थिए । उनीहरुको सांसद पद खारेज भइसकेको छ । यसबारे विवाद छ ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए।

कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ। जसपाले चार जना सांसद कारवाही गरेपछि यो संख्या घट्न सक्छ। घटेमा ४२ सांसद संख्या भए पुग्छ ।

प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्। जसपाका ४ सांसद पदमुक्त सदर भएमा २ सांसद मात्र बाँकी रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
आज  भिमाद कप फाइनल : नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त
आज भिमाद कप फाइनल : नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय
दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
पिच गरेको २४ घण्टा मै उप्काईयो बाटो ( भिडियो)
पिच गरेको २४ घण्टा मै उप्काईयो बाटो ( भिडियो)
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?