लेटाङ घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
३९ पटक हेरिएको
Shares
लेटाङ घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।
  • खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
  • भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेको थियो ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको दोस्रो लामो पुल निर्माण पूरा
नेपालको दोस्रो लामो पुल निर्माण पूरा
ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार
ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस