सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

सारांश

  • भीमदत्तनगर, २० असोज  ः सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
  • कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई आज जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई दोस्रो दिन थप चार स्वर्ण
नेपाललाई दोस्रो दिन थप चार स्वर्ण
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने

शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह

कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु

अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए

चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त

‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने

मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !