लौ आयो हजुर नेपालमा रेल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
लौ आयो हजुर नेपालमा रेल !

सारांश

  • नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीमा नजिक आईपुगेको छ ।
  • जोगबनी नाकाभन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको हो ।
  • त्यसमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयातकर्ताको उद्योग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ ।

नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीमा नजिक आईपुगेको छ ।

जोगबनी नाकाभन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको हो ।

त्यसमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयातकर्ताको उद्योग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ । यसअघि भारतीय साना ढुवानीका साधनमार्फत औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अब सिधै रेलबाटै ल्याउने बाटो खुलेको हो ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता
म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता
बैकल्पीक उर्जासँग सहकार्य गर्दै फोहोरबाट ग्यासको उत्पादन: सांसद बस्नेत
बैकल्पीक उर्जासँग सहकार्य गर्दै फोहोरबाट ग्यासको उत्पादन: सांसद बस्नेत
उजिर मगर प्रेस सेन्टरबाट निश्काषित
उजिर मगर प्रेस सेन्टरबाट निश्काषित
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
कोशीमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि चट्याङ्गसहित वर्षा
अन्तर्राष्ट्रिय टी-२० : नेपालले मलेसियामाथि जित
अन्तर्राष्ट्रिय टी-२० : नेपालले मलेसियामाथि जित
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
आन्तरिक हवाई भाडा बढ्यो, कुन रुटमा कति ?
आन्तरिक हवाई भाडा बढ्यो, कुन रुटमा कति ?

तपाईंले छुटाउनुभयो कि?