उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान
सारांश
- उदयपुर १६,भदौ ।
- जिल्ला उदयपुर उदयपरगढी गा.
- पा.
उदयपुर १६,भदौ । जिल्ला उदयपुर उदयपरगढी गा.पा.वडा न.७ स्थित अधेरी गाउ नजिकै रहेको सिस्ने खोल्सामा बर्ष १७ की परिबर्तित नाम s कुमारी लाई जिल्ला उदयपुर उदयपरगढी गा.पा.वडा न.७ बस्ने बर्ष २६ को चुडामणी खपाङ्गी मगरले जबरजस्ती करणी गरेको जाहेरी परेकोले निजलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तेसैगरी ,करणी सम्बन्धि कसुर गरेको भन्ने आरोपमा फरार रहेका जिल्ला उदयपुर त्रियुगा न.पा. वडा न. ४ बगाहामा बिरेन्द्र बस्नेत लाई खोज तलाश गर्ने क्रममा १४ गते पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाईएको पनि जिल्ला प्रहरी कार्यालय उदयपुर का डीएपी मेघराज अधिकारी ले जनाए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया