वडा सदस्य मृत अवस्थामा भेट्टिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
४६ पटक हेरिएको
Shares
वडा सदस्य मृत अवस्थामा भेट्टिए

सारांश

  • जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ ।
  • पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
  • गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ ।पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनाबाट जोगियो जेट एयर
दुर्घटनाबाट जोगियो जेट एयर
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
जेलमा रहेका क्याटलान नेताले शुरु गरे भोक हडताल
जेलमा रहेका क्याटलान नेताले शुरु गरे भोक हडताल
ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो