डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?

सारांश

  • काठमाडाै, ३ साउन ।
  • जुम्लामा अनसरत डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी टोली हेलिकोप्टरबाट जुम्ला पुगेको छ।
  • चिकित्सा शिक्षा विधेयक फिर्ता नभए आफू काठमाडौं नआउने अडानमा रहेका डा केसीलार्इ उनका इच्छाविपरित सरकारले काठमाडौं ल्याउने तयारी गरेको हो।

काठमाडाै, ३ साउन । जुम्लामा अनसरत डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी टोली हेलिकोप्टरबाट जुम्ला पुगेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता नभए आफू काठमाडौं नआउने अडानमा रहेका डा केसीलार्इ उनका इच्छाविपरित सरकारले काठमाडौं ल्याउने तयारी गरेको हो।

बिहीबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा केसीको स्वास्थ्य अवस्था जटील बनेकाले ‘जीवन रक्षा’का लागि सरकारले टोली जुम्ला पठाएको शिक्षामन्त्री गिरिजामणि पोखरेलले बताए। डा केसीको थप उपचारका लागि उनलाई काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिए। उनले भने, ‘संसदमा विचाराधीन विधेयक फिर्ता हुँदैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया
द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
बुधवार थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित
बुधवार थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित
हरितारा चलचित्र पुरस्कार’रेखा थापालाइ
हरितारा चलचित्र पुरस्कार’रेखा थापालाइ