रसुवा प्रदेशसभामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
रसुवा प्रदेशसभामा कांग्रेस विजयी

सारांश

  • रसुवाको प्रदेश सभा ‘क’ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
  • शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रभात तामाङ विजयी भएका हुन्।
  • तामाङले ६ हजार ९ सय ७६ मत ल्याएर विजयी भएको रसुवाका निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।

रसुवाको प्रदेश सभा ‘क’ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रभात तामाङ विजयी भएका हुन्।

तामाङले ६ हजार ९ सय ७६ मत ल्याएर विजयी भएको रसुवाका निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। तामाङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङले पाँच हजार एकसय ५२ मत ल्याए।

रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ सानोभार्खु निवासी ४३ वर्षीय प्रभात तामाङ २०६७ सालदेखि कांग्रेसमा आवद्ध भएका थिए। कांग्रेस महासमिति सदस्यसमेत रहेका प्रभातले रसुवालाई चीनसंग आपसी व्यापार बढोत्तरी तथा नेपाल-चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाको बिस्तार गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
पुतली बगैंचामा नयाँ संसद् भवन
पुतली बगैंचामा नयाँ संसद् भवन
जुम्लामा प्रहरी मारिएको भन्ने यसरी झुठ बोलिएको रहेछ…
जुम्लामा प्रहरी मारिएको भन्ने यसरी झुठ बोलिएको रहेछ…
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
देउवाले देशको शीर निहुर्‍याएः ओली
देउवाले देशको शीर निहुर्‍याएः ओली
‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा