वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ -अध्यक्ष दाहाल
सारांश
- चितवन, १४ मंसिर , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो–“अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।
- ” चितवन क्षेत्र नं ३ को झनझनेमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले– “निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताउनुभयो ।
- अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उहाँले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताउनुभयो ।
चितवन, १४ मंसिर , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो–“अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।”
चितवन क्षेत्र नं ३ को झनझनेमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले– “निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताउनुभयो । अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उहाँले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताउनुभयो ।”
निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उहाँको दाबी थियो । निर्वाचनको समयमा काँग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”
उहाँले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गर्नुभयो । एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चांैडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उहाँले बताउनुभयो ।
चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उहाँले बताउनुभयो । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै उहाँले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताउनुभयो ।
निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उहाँले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताउनुभयो । जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
Rabi Prakash Malla
Bebkuf.
Hari Hancy Hero Hero
haaaA ken hasaux tem harula? k temharu ko goverment na banako hora? hame li ken bakuf banaux
Mohan Kayasta
Nadi Farkanchha .
Karki Dasharath
manchhe marnepani bampanthi
Bhawani Neupane
अब मेदिकल कलेज शिक्षण श्स्था माम त्र बम्पत्कौनु बकि यो काम बहुमत आए शर्कार banछ शर कार banepaछि योपनी puraahunछ योपुरा गराउने २१ गते नेपाली जनता ले अनुमोदन गरे को र गर्नेमा दुक छन््
Gobinda Pokhrel
Bam ko kehi kamxain khali kukur jastai vukka janeya xn
Raju Sth
गर्यो प्रचण्ड ले कीर्तिपुर लाई क बनायो अय्ले कीन छोड्नु पर्यो त्यो ठाँउ
Tilak Guragai
कुकुर भुक्यो!!!!!!!
Basudev Shrestha
हँ ! बामपन्थीले मात्र जनताको चाहना अनुसारको विकाश गर्छ रे ? ज़िम्बाब्वेका राष्ट्रपति रबर्ट मुगाबे,जो माक्स लेनिन र माओ मान्थे,जस्ले ७वर्ष प्र मं र ३०वर्ष राष्ट्रपति चलाएका थिए,त्यस्को शासनकालमा जिम्माब्बेलाइ कति विनास बनाए ?त्यो बुझ्न जरुरी छ !
Prakash Parajuli
tero bikas hunxa aru ko ta kunni
Kamal Paudel
कम्युनिष्टको गठबन्धन त प्रचन्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पनि थियो , माधव नेपाल सत्ताबाट आफ्नै अठ्ठाइस् साम्सदको विरोधले चिप्लिए , बाबुराम भट्टराई को बहुमत कता गयो र , खिलराज राज रेग्मीलाई सत्ता सुम्पेर दुला पस्नु पर्यो , केपी ओली प्रधानमन्त्री हुँदा त माले , मशाले र मण्डले सहितको दुइतिहाइ बहुमत थियो, किन अहिले सम्म बहुलाएर हिंड्न पर्ने गरि सत्ताच्युत हुनुपर्यो त नि ? भ्रम नपालौं कि कम्युनिष्ट गठबन्धनले सरकार स्थिर हुन्छ भनेर ।
अधिनायकवादले समृद्दी ल्याउने भए पन्चायति व्यवस्था किन फाल्नु परेको होला? उत्तर कोरिया सन्सारकै सबैभन्दा समृद्ध देश हुन्थ्यो होला , दक्षिण कोरिया जाने नेपाली उत्तर कोरिया मारामार गर्दै जान्थे होलान् ।
अमीर ढुङ्गाना
गफ ले बन्दैन
Puskar Lama
इस तेराे कुर
Bharat Raj Bhattarai
काङ्ग्रेसका विरुद्धमा दलाल कम्युनिस्टहरु कुनदिन्मा मिलेका छैनन् ?
Suresh Timalsina
Ho
Bharat Sharma
को हो बामपन्थी हजुर?
Laxman Dc
27सौ बर्ष लालकिल्ला रहेको जिल्ला मा बिकास के कति भयो कालोपत्रे सडकको योजना कतापुग्यो लालकिल्लामा कसले भष्टचार गर्यो र बिकास भएन के कस्तो बिकास हुदोरहेछ भनेर लालकिल्ला बासि भोजपुरे जनतालाई सोधे भो कालोपत्रे सडक हेर्नलाइ दोस्रो जिल्ला धाउनुपर्ने लालकिल्लामा वामपन्थीहरू को बिकासको गति हेर्दा यस्तो अरू जिल्ला लाई नपरोस् भन्ने काममा छ महोदय।
Dipendra KC
गर्छ बालकोट वासी ले देखि सके कति बिकास गरेको ।
Dipendra KC
गर्छ बालकोट वासी ले देखि सके कति बिकास गरेको ।
Chandra Bahadur Khamcha
२०६२ /६३को जनाआन्दोलन्म बोइल गदा चदेर अमेरिका पुगिन्न भन्ने पुत्तुले उखन तुक्काको भर्मा बिकास गर्छुरे त्यस्ता दर्पोख्ले।
Chandra Bahadur Khamcha
२०६२ /६३को जनाआन्दोलन्म बोइल गदा चदेर अमेरिका पुगिन्न भन्ने पुत्तुले उखन तुक्काको भर्मा बिकास गर्छुरे त्यस्ता दर्पोख्ले।
Nar Dhami
ok