भारतबाट ट्रकका ट्रक यसरी नेपाल ल्याइन्छन् माग्नेहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
भारतबाट ट्रकका ट्रक यसरी नेपाल ल्याइन्छन् माग्नेहरु

सारांश

  • देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको संख्या झण्डै तीन हजार रहेको बताइन्छ।
  • मुख्य रूपमा सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन्।
  • तर प्रहरी तथा मन्दिर व्यवस्थापकहरू भने ट्रकका ट्रक मगन्ते भारतबाट नेपाल ल्याइएको दाबी गर्दै केहीलाई फिर्ता समेत पठाइएको बताउछन्।

देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको संख्या झण्डै तीन हजार रहेको बताइन्छ।

मुख्य रूपमा सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन्।

तर प्रहरी तथा मन्दिर व्यवस्थापकहरू भने ट्रकका ट्रक मगन्ते भारतबाट नेपाल ल्याइएको दाबी गर्दै केहीलाई फिर्ता समेत पठाइएको बताउछन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले पशुपतिनाथ मन्दिर क्षेत्रलाई ’भिखारीमुक्त’ क्षेत्र घोषणा गरिएपनि व्यावसायिक रूपले माग्ने पेसा अँगालेका मानिसका कारण आफूहरूको अभियान प्रभावित भएको बताए।

केही मगन्तेलाई आश्रम तथा केहीलाई उनीहरूको घरगाउँतर्फ पुनर्स्थापित गरिएको बताईएपनि देशका प्रमुख शहरका सडक भिखारीमुक्त गराउने लक्ष्य टाढै रहेको भन्दै अधिकारीहरूले चिन्ता प्रकाट गरेका छन्। बीबीसीबाट

(spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?