फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २, २०७७
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुपाल्चोक, २ साउन : भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ ।
  • स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए ।
  • बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए ।

सिन्धुपाल्चोक, २ साउन : भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए ।

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ । सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Significant Points to Remember When Chatting With Women Online
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
‘रुपाली’ होलीको महत्व बढ्दै
‘रुपाली’ होलीको महत्व बढ्दै
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा  खनिया
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा खनिया
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सहवासका बेला यौनांग भाँचिएपछि….
सहवासका बेला यौनांग भाँचिएपछि….
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते
बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते

तपाईंले छुटाउनुभयो कि?