वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ

सारांश

  • बर्दिवास, २२ फागुन ।
  • वाम गठबन्धनका नेताले प्रदेश नम्बर २ मा मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन सरकारलाई समर्थन गरेको बताएका छन् ।
  • सोमबार महोत्तरीको भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा नेकपा (एमाले) भङ्गाहा नगर कमिटीले आयोजन गरेको ४५ औँ सुखानी सहादत दिवशलाई सम्बोधन गर्दै गठबन्धनका नेताले मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई समर्थन गरिएको बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?