विदेशी मुद्राको विनिमय दर यस्ताे छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
४१ पटक हेरिएको
Shares
विदेशी मुद्राको विनिमय दर यस्ताे छ

सारांश

  • काठमाडौँ ।
  • आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।
  • बैकंका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।

बैकंका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ।

युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित
काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु
श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
नेपाल–चीन बीच यातायात सम्बन्धी बैठक आजदेखि
नेपाल–चीन बीच यातायात सम्बन्धी बैठक आजदेखि
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए