विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
सारांश
- काठमाडाैं, २३ साउन।
- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’को निवासमा प्रहरीले छापा मारेको छ ।
- बुधबार प्रवक्ता प्रकाण्डको काठमाडौंको कपनस्थित निवासमा प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले छापा मारेको बताइएको छ ।
काठमाडाैं, २३ साउन। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’को निवासमा प्रहरीले छापा मारेको छ । बुधबार प्रवक्ता प्रकाण्डको काठमाडौंको कपनस्थित निवासमा प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले छापा मारेको बताइएको छ ।स्रोतका अनुसार प्रकाण्डलार्इ समेत प्रहरीले पक्राउ गरेकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया