विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २८, २०७३
|
|
१७७ पटक हेरिएको
Shares
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….

सारांश

  • काठमाडौंः जबरजस्ती बजार र सवारीसाधन बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले काठमाडौं उपत्यकाबाट ६६ जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।
  •   नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका क्रममा सडकमा उत्रेका ती कार्यकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेर हिरासतमा लिइएको  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीका बताएका छन् , पक्राउ पर्नेमा नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा सहित सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।
  • प्रहरीले  बन्दका बेला अप्रिय घटना हुन नदिन उपत्यकाभर प्रहरीको बाक्लो उपस्थिति गराइएको  र  सवारीसाधन पनि चलाउने प्रयास भइरहेको पनि बताए  ।

काठमाडौंः जबरजस्ती बजार र सवारीसाधन बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले काठमाडौं उपत्यकाबाट ६६ जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका क्रममा सडकमा उत्रेका ती कार्यकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेर हिरासतमा लिइएको  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीका बताएका छन् , पक्राउ पर्नेमा नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा सहित सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।

प्रहरीले  बन्दका बेला अप्रिय घटना हुन नदिन उपत्यकाभर प्रहरीको बाक्लो उपस्थिति गराइएको  र  सवारीसाधन पनि चलाउने प्रयास भइरहेको पनि बताए  ।

nepal-banda

शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
पश्चिमा प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
पश्चिमा प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!
Share Documents Online and just how it can be used to benefit the organisation
आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु
आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु
यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने
यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने