पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी

सारांश

  • यास्मिना अली एडल्ट फिल्म उद्योगमा चर्चित नाम हो ।
  • हालै एक खुलासाका कारण उनी झनै चर्चामा छिन् ।
  • उनले हालै दिएको अन्तर्वार्तामा आफ्नो वाल्यकाल, धर्म त्याग तथा एडल्ट फिल्ममा प्रवेश लगायतका विषयमा खुलासा गरेकी छिन् ।

यास्मिना अली एडल्ट फिल्म उद्योगमा चर्चित नाम हो । हालै एक खुलासाका कारण उनी झनै चर्चामा छिन् । उनले हालै दिएको अन्तर्वार्तामा आफ्नो वाल्यकाल, धर्म त्याग तथा एडल्ट फिल्ममा प्रवेश लगायतका विषयमा खुलासा गरेकी छिन् ।

स्पेक्टयर नामक वेबसाइटलाई दिएको अन्तरवार्तामा उनले अफगानिस्तानमा जन्मिएर बेलायत सम्मको यात्रा र फेरि पोर्न फिल्म उद्योगतर्फको यात्राका विषयमा कुरा गरेकी छिन् ।

अफगानिस्तानमा जन्मिएकी मुस्लिम परिवारकी अली ९ वर्षकी हुँदा उनको परिवारले देश छाडेर बेलायत पसेको थियो । बेलायत पुगेपछि पनि उनका बाउआमा कट्टर मुस्ल्मि थिए । अलीलाई पनि उनका बाउआमाले कडा मुस्लिम नियममा बाँध्ने कोसिस गरे । स्कुलमा समानता र स्वतन्त्राका बारेमा पढ्ने तर घर आएर बाउआमा र परिवारबाट विभेद र अपमानको सिकार हुन परेपछि यास्मिनाले इस्लाम धर्म त्याग गरिन् । आफ्नो मनको इच्छा पूरा गर्न धर्मले रोकेपछि उनले धर्मत्याग गरेकी थिइन् ।

यास्मिनाले नास्तिक यहुदी युवकसँग बिहे गरिन् । ती युवक निर्वस्त्र फोटोग्राफर हुन् । उनले भागी विवाह गरेकी हुन् ।विवाहपछि उनले आफ्नै पतिलाई आफ्ना निर्वस्त्र तस्वीर खिच्न लगाइन् र ती तस्वीरहरु विभिन्न पोर्न कम्पनीहरुलाई पठाइन् । त्यसपछि उनलाई पोर्न उद्योगमा काम गर्ने अवसर प्राप्त भयो ।

अहिले यास्मिना अली पोर्न उद्योगमा स्थापित नाम भैसकेको छ । उनले दर्जनौ पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम
बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत
तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
ओलीलाई पछ्याउँदै चारभाइ,जस्ले कटाए अाधालाख’
श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ
छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ

तपाईंले छुटाउनुभयो कि?