विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि

सारांश

  • पर्सा, साउन १८ ।
  • वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनामा कोरोना पुष्टि भएको छ ।
  • नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा रसावगीको परिवारका दुईसहित थप ४५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

पर्सा, साउन १८ । वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा रसावगीको परिवारका दुईसहित थप ४५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये मेयरका चार जना कर्मचारीसमेत छन् । अन्य ४३ जना वीरगन्ज महानगरपालिकै रहेका छन भने एक जना पर्साका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?