नेपालगञ्जमा ३ दिन लगातार कर्फ्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २२, २०७७
|
|
२९ पटक हेरिएको
Shares
नेपालगञ्जमा ३ दिन लगातार कर्फ्यु

सारांश

  • बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिएपछि मंगलबारदेखि तीनदिन कफ्र्यु लाग्ने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालयमा बाँकेमा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले तीन दिन कफ्र्यु लगाउने निणर्य गरेको हो ।
  • भोली (मंगलबार) विहान ११ बजेदेखि तीन दिन घर बाहिर ननिस्कन समेत संघिय सरकारले सबैमा आग्रह गरेको छ ।

बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिएपछि मंगलबारदेखि तीनदिन कफ्र्यु लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेमा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले तीन दिन कफ्र्यु लगाउने निणर्य गरेको हो ।

भोली (मंगलबार) विहान ११ बजेदेखि तीन दिन घर बाहिर ननिस्कन समेत संघिय सरकारले सबैमा आग्रह गरेको छ । कफ्र्युको समयमा औषधी पसल भने खुला हुनेछन् । नेपालगञ्जमा आईतबार १५ जना कोरोना संक्रमित भेटिएपछि उक्त निणर्य लागु हुने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण
एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित
एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’
एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने

तपाईंले छुटाउनुभयो कि?